हातमा सीप लिएर गएमात्र उचित प्रतिफल : जीवा लामिछाने

गैरआवासीय नेपालीहरुको लगानी प्रर्वधनको कुरा चलिरहँदा अस्ट्रेलियाका एनआरएनका अभियन्ताहरुले भने नेपालमा शैक्षिक बिकासमा लगानीमा हात बढाएका छन् । एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष गणेश केसीको टोलीले अहिले काठमाडौको मैतिदेबीमा प्यासिफिक हस्पीटालिटी तथा कुलिनरी एकेडेमीको स्थापना गरेका छन् । नेपालमै गुणस्तरीय बिदेशी शिक्षा प्रदान गरेर बैदेशिक श्रम बजारमा दक्ष कामदारको लक्ष्य बोकेको यस शैक्षिक संस्था यसै सातादेखि … Continue reading हातमा सीप लिएर गएमात्र उचित प्रतिफल : जीवा लामिछाने